राजनीति
खानेपानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्छौं : मन्त्री यादव
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्ने बताएका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसद्हरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन् । उनल...



