राजनीति
सम्पत्ति शुद्धिकरण निवारणका लागि प्रभावकारी र तत्परतापूर्वक काम कारबाही हुन नसकेको छैन् : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धिकरण निवारणका लागि प्रभावकारी र तत्परतापूर्वक काम कारबाही हुन नसकेको बताएका छन् ।
सोमबार सम्पत्ति शुद्धिकरण निवारण प्रथम राष्ट्रिय द...



