राजनीति
राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले लाग्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले नलाग्ने बताएका छन् ।
सोमबार काठमाडौंमा नेकपा एमाले परराष्ट्र मामिला विभागद्वारा आयोजित &lsquo...



