राजनीति
एमालेका नेता विक्रम चौधरी लोसपामा प्रवेश
काठमाडौं । नेकपा एमाले महोत्तरीका नेता विक्रम चौधरी पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको निवासमा आयोजित एक कार्यक्रम बिच एमालेबाट पिप्रा गाउँ...



