राजनीति
संसद अधिवेशन बोलाउन दबाब दिने प्रतिपक्षी दलहरूको निर्णय
काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारलाई संसद अधिवेशन बोलाउन दबाब दिने निर्णय गरेका छन् । सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।
सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको...



