राजनीति
उपसभामुखलाई हटाइए सत्तारुढ दलका लागि आत्मघाती हुने रास्वपाको चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन ।
बुधवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले आफूले प्रधानमन्त्...



