sevenstartv.com ११ भदौ २०८३, बिहिवार

राजनीति

विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न उर्जामन्त्रीकाे निर्देशन

काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् । 
उनले मन्त्रालय सम्हाले पछिको पहिलो निर्णयको रूपमा डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम अस...