sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

राजनीति

नेपालको राजनीतिक अस्थिरता र आन्दोलनबारे चीनकाे चासाे

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालमा उत्पन्न राजनीतिक अस्थिरता र आन्दोलनप्रति चीनको धारणा सार्वजनिक गरेका छन् । 

बुधबार आयोजित एक पत्रकार सम्मेलनमा उनले नेपालका सबै पक्षले आफ्ना आन्तरिक सम...