sevenstartv.com १० भदौ २०८३, बुधवार

राजनीति

तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रदीप पौडेलको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री प्रदीप पौडेलले देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकम...