sevenstartv.com १० भदौ २०८३, बुधवार

स्टार अपडेट्स्

अमेरिकी राष्ट्रपति ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले गरे खनिज सम्झौतामा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले द्विपक्षीय बैठकपछि महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सोमबार ह्वाइट हाउसमा भएको यो सम्झौताको आकार साढे ८ अर्ब डलर...