sevenstartv.com १० भदौ २०८३, बुधवार

स्टार अपडेट्स्

सानिमा बैंकका ग्राहकका लागि चाडपर्व विशेष योजना सार्वजनिक

काठमाडौं । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ ।

योजना अवधिभर ग्राहकहरुले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क...