स्टार अपडेट्स्
तिहार 'फ्लोरा एक्स्पो' सकियो, एक करोडको कारोबार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी पाँचदिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ सकिएको छ ।
एक्स्पो नेपाल नर्सरी व्यवसायी संघले आयोजना गरेको उक्त एक्स्पोमा एक करोडको कारोबार भएको छ । संघकी उपाध्यक्ष एवं एक्स्पो...



