sevenstartv.com ११ भदौ २०८३, बिहिवार

स्टार अपडेट्स्

शिक्षकको तलब तत्काल निकासा नगरे कारबाही गर्ने शिक्षामन्त्री पुनकाे चेतावनी

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब तत्काल निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि  उनले चेतावनीपूर्ण निर्देशन दिएका हुन् ।<...