sevenstartv.com ११ भदौ २०८३, बिहिवार

स्टार अपडेट्स्

चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट २६ अर्ब ३३ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएसन टर्बाइन फ्युल ९एटिएफ० र मट्टितेल...