स्टार अपडेट्स्
महावीर पुन पनि मन्त्री बन्ने
काठमाडौं । वर्तमान गैरदलीय मन्त्रिपरिषद्मा आविष्कारक महावीर पुन पनि मन्त्री बन्ने भएका छन् । जेनजी बिद्रोहपछि बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा पुन पनि रहने भएका हुन् । प्रधानमन्त्री कार्कीसँगको लामो छलफलपछि...



