sevenstartv.com ११ भदौ २०८३, बिहिवार

स्टार अपडेट्स्

गोसाइँकुण्डका तीर्थयात्रीलाई सर्वसुलभ र गुणस्तरीय खाना नदिए कारबाही

काठमाडाैं । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई निर्धारित दररेटमा खाने, बस्ने व्यवस्था मिलाउन धार्मिक मार्गका होटल सञ्चालकलाई जिल्ला अनुगमन समितिले अनुरोध गरेको छ ।

तीर्थयात्रीको सहजताका लागि सर्वसुलभ...