sevenstartv.com ११ भदौ २०८३, बिहिवार

स्टार अपडेट्स्

नेपाल विद्यार्थी संघ ओखलढुंगाको अध्यक्षमा हरिशचन्द्र श्रेष्ठ चयन

काठमाडौं । नेपाली कांग्रेस  निकट नेपाल विद्यार्थी संघ ओखलढुंगाको अध्यक्षमा हरिशचन्द्र श्रेष्ठ चयन भएका छन् ।

नेपाल विद्यार्थी संघको बिधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम अध्यक्षको जिम्मेवारी दिएको हो । संघका केन्द्रि...