sevenstartv.com ९ भदौ २०८३, मङ्गलवार

स्टार अपडेट्स्

हुम्लामा फेरि हिमपात

काठमाडौं ।  हुम्लामा फेरि हिमपात सुरु भएको छ । 

सदरमुकाम सिमकोट र उतरी क्षेत्र नाम्खा गाउँपालिकामा हिमपात भएको हो । मंगलबार साँझदेखि हिमपात सुरु भएको हो । स्थानीयका अनुसार दुई फिटभन्दा धेरै हिउँ जमेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्