स्टार अपडेट्स्
शंकर पोखरेलले गरे दाङ-२ मा उम्मेदवारी दर्ता
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नम्बर २ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
उनको प्रस्तावकमा एमाले नेताहरू शम्भु गौतम र समर्थक लक्ष्मण...



