स्टार अपडेट्स्
राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा
काठमाडाैं । राष्ट्रिय सभा सदस्यको निर्वाचन आइतबार हुँदैछ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराई आइतबार बिहान ९ बजेदेखि मतदान सुरु हुने जानकारी दिए । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २०...



