स्टार अपडेट्स्
नेपालमा पछिल्लो समय छुर्पीको निर्यात घट्दै
काठमाडौं । भारत लगायत अन्य मुलुकमा पनि छुर्पीको उत्पादन भइरहेकाले अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धी बनिरहेको छ । पछिल्लो समय नेपालमा छुर्पीको निर्यात घटेको छ । अफ सिजन भएकाले पनि छुर्पी निर्यातमा कमी आएको जनाइएको छ ।
डग च्...



