स्टार अपडेट्स्
दक्षिणी युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु, २७ जना घाइते
काठमाडाैं । ओडेसा क्षेत्रका प्रमुख ओलेह किपरले बन्दरगाहमा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको जानकारी दिए । घाइतेमध्ये केही व्यक्तिहरू सडकमा गुडिरहेको बसमा सवार थिए । मिसाइल प्रहारका कारण पार्किङमा राखिएका ट्रकहरूमा आगलागी हुनुका साथ...



