स्टार अपडेट्स्
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ र इस्ट बंगालबीचको खेल बराबरीमा
काठमाडौं । साफ महिला क्लब फुटबल च्याम्पियनसिपमा सशस्त्र प्रहरीको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल क्लबले बराबरी खेलेका छन् । यी दुवै टोली यसअघि नै फाइनल पुगिसकेका छन् । हिजो बेलुकी त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेल गोलरहित बर...



