sevenstartv.com ९ भदौ २०८३, मङ्गलवार

स्टार अपडेट्स्

बंगलादेशमा व्यापक हिंसा, केही दलका कार्यालय जलाइयो

काठमाडौं । बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा भड्किएको छ । प्रदर्शनकारीहरूले बिहीबार राति देशको सबैभन्दा ठूलो अखबार डेली स्टार र प्रथम आलोको कार्यालयमा जबर्जस्ती प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्