दुर्घटना
अर्घाखाँचीमा जिप दुर्घटना : १ जनाको मृत्यु, ९ घाइते
काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।
आज गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँची शितगंगा नगरपालिका–१२ हिले खोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदैगरेको ल...



