दुर्घटना
सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटना, चालकको मृत्यु
सिन्धुली । सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँ खर्क नजिक आज बिहान भएको यात्रुवाहक विद्युतीय...



