दुर्घटना
ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु, २ घाइते
काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
ट्रक सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको...



