दुर्घटना
ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते
काठमाडौं । धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका ६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प्रहरीले जनाएको छ ।
सिलिन्डर पड्किंदा खड्कासहित स्था...



