sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

तीनकुनेमा दुई जना मृत फेला

काठमाडौं । काठमाडौंको तीनकुनेमा दुई जना मृत फेला परेका छन् । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मी...