sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

केन्द्रीय कारागारबाट ३३ सय कैदी फरार, टोपबहादुर रायमाझी पनि भागे

काठमाडौं । सुन्धारा स्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका छन् । मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् । नेकपा (एमाले) का निलम्बित सचिव टोप बहादुर...