sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप काठमाडौंमा हुने

काठमाडौँ । विश्व कप छनोट दक्षिण एशियाली क्षेत्रीय टेबल टेनिस च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ ।

प्रतियोगिता साउन १४ र १५ गते काठमाडौंको लैनचौरस्थित राष्ट्रिय टे...