sevenstartv.com १७ भदौ २०८३, बुधवार

राजावादीको मञ्च भयो खाली

१५ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ ।

मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् । उनीहरू ढुंगामुढामा उत्रिएका छन् ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्