sevenstartv.com १९ भदौ २०८३, शुक्रवार

दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

१८ भदौ २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं - प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भदौ १८ गते बिहीबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।

प्रधानमन्त्रीको आह्वानमा बस्न लागेको बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्