राजनीति
कर्फ्युकाबिच टेकुदेखि कलंकीसम्मै प्रदर्शन
काठमाडौं । कर्फ्युका बिच जेनजीहरुले काठमाडौंको भित्री क्षेत्रमा पर्ने टेकु, कुलेश्वर, कालीमाटी क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागसहित सोमबार राज्य पक्षबाट भएको हत्यामा संलग्नमाथि का...



