दुर्घटना
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
काठमाडौं । चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
माडी नगरपालिका-१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमै मृत्यु भएको हो । उनलाई शनिबार बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७...



