अर्थ
बैंकहरूबाट १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको १ खर्ब तान्ने भएको छ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भएपछि राष्ट्र बैंकले निक्षेप सङ्कलनको उपकरणमार्फत उक्त रकम तान्न लागेको हो ।
२१ दिनका लागि तान्न लागे...



