अर्थ
नेप्से परिसूचक ३६ दशमलव ८३ अंकले घट्याे
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३६ दशमलव ८३ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार बिहीबार नेप्से परिसूचक २७४९ दशमलव ५७ विन्दुमा बन्द भएको हो ।
कुथेली बुखरीको सेयर मूल्य १० प्रत...



