अर्थ
वाणिज्य बैंकहरुले भदौका लागि पनि घटाए ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् ।
भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेका छन् । भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर...



