रुपन्देही ३ को उम्मेदवारबारे दलहरुले थाले छलफल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पूर्तिको लागि रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुँदैछ । उपनिर्वाचन आउन अझै चार मह...



