कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले बिहान ९ बजेका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठक देउवा निवास बुढानिलकण्ठमा बस्ने छ ।&...



