काठमाडौंको तीनकुनेमा एम्बुलेन्स दुर्घटना
काठमाडौं । काठमाडौंको तिनकुनेमा एम्बुलेन्स दुर्घटना भएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-१ डुम्जाका बिरामीलाई काठमाडौंको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स राति करिब १० बजेतिर दु...



