sevenstartv.com १६ भदौ २०८३, मङ्गलवार

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ । 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे शुरु हुने छ । बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्