तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदअन्तर्गत तीन संसदीय समितिको बैठक आज बस्ने भएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१/०८२ माथि छलफल गर्ने कार्यसूची छ ।
स्टार अपडेटस्
-
प्रतिनिधिसभा बैठक बुधबार बस्दै
-
बाढीप्रभावित बालबालिकाको फोटो, भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्नु : राष्ट्रिय बाल अधिकार परिषद्
-
सर्वदलीय संयन्त्र गठनका लागि रास्वपाद्वारा उच्चस्तरीय बैठकको आह्वान
-
राहत तथा उद्धारको कामलाई थप प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
-
ल्हेन्दे खोलामा बनेको तालको पानी बग्यो : चीन
-
विपद्को समयमा सधै सरकारको साथमा छौँ, कमजोरी देखिए प्रश्न पनि गछौँ : गगन थापा
स्टार ट्रन्डिङ्गस्

एक्सट्रिम टेलिभिजन प्रालिद्वारा सञ्चालित सेभेन स्टार 4K टेलिभिजनकार्यालय:मदन भण्डारी पथ,मिनभवन,शान्तिनगर,काठमाडौँ,बागमती प्रदेशफोन नं.०१-५९१६०३२