पालो सबैको आउँछ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज जिल्ला कारगार रुपन्देहीमा जानु अघि संक्षिप्त प्रतिक्रिया दिँदै अदालतको आदेशको सम्मान गर्ने बताएका छन् ।
उनले कानूनले दिएको अधिकार प्रयोग गर्ने उल्ल...



