उपप्रमुख डंगोल बेल्जियम जाँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गनेए भएकी छन् ।
युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरूबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका...



